मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • पर्वत, १९ साउन ,दुवै मृगौला काम नलाग्ने भएर पीडित बनेकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । स्थानीय कुश्मा नगरपालिका– ३ दुर्लुङकी पीडित महिला अमृता शर्मालाई हङकङ बेलायतमा रहेका प्रवासीका साथै नेपालमै रहेका केही व्यक्तिले रू दुईलाख ५५ हजार संकलन गरी शुक्रबार पीडित महिलाको परिवारलाई हस्तान्तरण गरेका हुन् । अहिलेसम्म दुर्लुङ समाज यूकेबाट रु एक लाख १७ हजार ६०० र दुर्लुङ सम्पर्क समाज हङकङबाट रु एक लाख २७९ हजार, पूर्वमन्त्री क्षेत्रबहादुर गुरुङबाट रु सात हजार, बिहादी गाउँपालिका बाच्छा निवासी (हाल साउदी) सुमन सिलवालबाट रु २० हजार, रामबहादुर गुरुङबाट रु १० हजार सहयोग प्राप्त भएको छ । विपन्न परिवारकी शर्माको अहिले पोखरामा रहेको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । अमृताको परिवारले उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेकाले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलको पहलमा दुर्लुङ समाज युके र दुर्लुङ सम्पर्क समाज हङकङले एक अभियान सञ्चालन गरेर रकम संकलन गरेका थिए । (https://www.
  • banucciteam.

पर्वत, १९ साउन ,दुवै मृगौला काम नलाग्ने भएर पीडित बनेकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

स्थानीय कुश्मा नगरपालिका– ३ दुर्लुङकी पीडित महिला अमृता शर्मालाई हङकङ बेलायतमा रहेका प्रवासीका साथै नेपालमै रहेका केही व्यक्तिले रू दुईलाख ५५ हजार संकलन गरी शुक्रबार पीडित महिलाको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

अहिलेसम्म दुर्लुङ समाज यूकेबाट रु एक लाख १७ हजार ६०० र दुर्लुङ सम्पर्क समाज हङकङबाट रु एक लाख २७९ हजार, पूर्वमन्त्री क्षेत्रबहादुर गुरुङबाट रु सात हजार, बिहादी गाउँपालिका बाच्छा निवासी (हाल साउदी) सुमन सिलवालबाट रु २० हजार, रामबहादुर गुरुङबाट रु १० हजार सहयोग प्राप्त भएको छ ।

विपन्न परिवारकी शर्माको अहिले पोखरामा रहेको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

अमृताको परिवारले उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेकाले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलको पहलमा दुर्लुङ समाज युके र दुर्लुङ सम्पर्क समाज हङकङले एक अभियान सञ्चालन गरेर रकम संकलन गरेका थिए ।

(https://www.banucciteam.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराका दुवै उपमहानगरमा एमालेको अग्रता
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
कहाँ-कहाँ छ वर्षाको सम्भावना?
आँखा शिविरबाट ७८१ जनाले सेवा लिए
आँखा शिविरबाट ७८१ जनाले सेवा लिए
एकता भएको ६ महिना नपुग्दै पार्टी फुट्नु दुर्भाग्यपूर्ण : कमल थापा
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब,  जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब, जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज
हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज

तपाईंले छुटाउनुभयो कि?