मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज !
सारांश
- काठमाडौं, फागुन २९ – सोमबार काठमाडौंमा भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका आफन्त बोकेर बंगलादेशबाट जहाज काठमाडौंका लागि उडेको छ ।
- ४६ जना आफन्त र ७ जना सरकारी अधिकारी बोकेर यूएस बंगलाको विशेष विमान हजरत सहजलाल विमानस्थलबाट काठमाडौंका लागि उडेको बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्यूनले जनाएको छ ।
- सोमबार काठमाडौंमा भएको जहाज दुर्घटनामा ५० जनाको ज्यान गएको थियो ।
काठमाडौं, फागुन २९ – सोमबार काठमाडौंमा भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका आफन्त बोकेर बंगलादेशबाट जहाज काठमाडौंका लागि उडेको छ ।

४६ जना आफन्त र ७ जना सरकारी अधिकारी बोकेर यूएस बंगलाको विशेष विमान हजरत सहजलाल विमानस्थलबाट काठमाडौंका लागि उडेको बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्यूनले जनाएको छ ।
सोमबार काठमाडौंमा भएको जहाज दुर्घटनामा ५० जनाको ज्यान गएको थियो । चालक दलका सदस्यबाहेक दुर्घटनामा २१ जना बंगलादेशी नागरिकको ज्यान गएको पुष्टि भएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Shankar Shyangtan
रम्ररी ल्यण्ड गरोस यही छ शूभकामना
Sapana Subedi BHattarai
Suva yatra
Aries Dahal
Have a safe journey
Sydney Sloan
Nice post. I learn something totally new and challenging on websites
Pranav Ritter
This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place