मेडिकल साइन्सको इतिहास कै दुर्लभ घटना

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मेडिकल साइन्सको इतिहास कै दुर्लभ घटना

सारांश

  • एजेन्सी।
  • बेलायतको लिभरपुलकी एक महिलाको गर्भवती भएको बेलाको चकित पार्ने घटना सार्वजनिक भएको छ।
  • बर्नाडेट मर्फीले २०१४ मा मृत्यु भएका दुई वटा बच्चालाई पूरै नौ महिनासम्म पेटमै राखेको खुलेको छ।

एजेन्सी। बेलायतको लिभरपुलकी एक महिलाको गर्भवती भएको बेलाको चकित पार्ने घटना सार्वजनिक भएको छ। बर्नाडेट मर्फीले २०१४ मा मृत्यु भएका दुई वटा बच्चालाई पूरै नौ महिनासम्म पेटमै राखेको खुलेको छ। दुवै बच्चाको मृत्यु उनी गर्भवती भएको तीन महिनामा नै भएको थियो। केही दिन अगाडि ती महिलाले सामाजिक संजालमार्फत आफ्नो विगत सुनाएकी हुन्।

मर्फीका अनुसार २६ वर्षको उमेरमा उनी आमा बन्दै थिइन्। डाक्टरले सोनोग्राफी गरेर मर्फीको पेटमा एक मात्र नभएर तीन बच्चा रहेको बताएका थिए, त्यसपछि उनीहरु निकै खुशी भए।
तीन महिलापछि चेकअप गर्दा उनीहरुको खुशी धेरै बेर टिक्न पाएन।

डाक्टरका अनुसार गर्भवती भएको १६ हप्तामा तीनमध्ये दुई बच्चाको हार्त बीट रोकिएको थियो। त्यसपछि दुवैको मृत्यु भयो। डाक्टरका अनुसार दुई बच्चाको निधनको कारण ट्विन–ट्विन ट्रान्सफ्यूजन डिम्ड्रोमका कारण भएको हो। यो रोगबाट जुम्लयहा बच्चाको गर्भनालमा समस्या आउँछ।
डाक्टरका अनुरा तेस्रो बच्चा भने जिवितै थिए। यदि अपरेशन गर्दा उनको पनि निधन हुने खतरा थियो। त्यसपछि मर्फीले दुई मृतक बच्चालाई पेटमा राखेर तेस्रो बच्चालाई जन्म दिइन्।

निकै पीडा सहेर पनि मर्फीले स्वस्थ बच्चालाई जन्म दिन सफल भइन्। ‘मलाइ मेरो पेटमा एक बच्चा मात्र जिवित छ भन्ने मैले ठानिन्। मैले अन्तिम दिनसम्म आफ्नो पेटभित्रका तीनवटै बच्चा जिवित छन् भन्ने सोचर बसेँ, जब मैले बच्चालाई जन्म दिएँ त्यो मेरोलागि अनौठो अनुभव थियो। मेरो तपस्या सफभ भयो,’ मर्र्फीले भनिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग
प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग
न्यायाधीश हरि फुयाँलले अग्नि सापकोटा विरूद्धको रिट नहेर्ने
न्यायाधीश हरि फुयाँलले अग्नि सापकोटा विरूद्धको रिट नहेर्ने
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा
संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा
राजपा कार्यकर्ताद्वारा सांसद र उम्मेदवारको गाडी तोडफोड
राजपा कार्यकर्ताद्वारा सांसद र उम्मेदवारको गाडी तोडफोड
आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्ने
आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्ने
भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु
भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु
कार्यकारी अधिकृत र इञ्जिनियर ५ लाख घुससहित रंगेहात पक्राउ
काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?
काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?

तपाईंले छुटाउनुभयो कि?