मेडोनालाई १० मिनेटको प्रस्तुतीको लागि यति धेरै पारिश्रमिक, अहिलेसम्मको सबैभन्दा महंगो डील

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
मेडोनालाई १० मिनेटको प्रस्तुतीको लागि यति धेरै पारिश्रमिक, अहिलेसम्मको सबैभन्दा महंगो डील

सारांश

  • काठमाडौं।
  • कटेरियल गर्ल गायिका मेडोना अर्को महिना इजरायलमा हुने युरोभिजन सङ्ग कन्टेस्टमा प्स्तुती दिन जाँदैछिन् ।
  • यो प्रस्तुतीको लागि आयोजकले उनलाई  मिलियन डलर (११ करोड १० लाख नेपाली रुपैयाँ) दिनेछन् ।
काठमाडौं। कटेरियल गर्ल गायिका मेडोना अर्को महिना इजरायलमा हुने युरोभिजन सङ्ग कन्टेस्टमा प्स्तुती दिन जाँदैछिन् । यो प्रस्तुतीको लागि आयोजकले उनलाई  मिलियन डलर (११ करोड १० लाख नेपाली रुपैयाँ) दिनेछन् । ६० वर्षकी मेडोना यो कार्यक्रममा अतिथिको रुपमा सहभागी हुनेछिन् । 
कार्यक्रमा इजरायलको तेल अभिभमा हुनेछ । यो कार्यक्रममा मेडोनाले २ गीतमा प्रस्तुती दिनेछिन् । यसको लागि मेडोनासँगै १६० जनाको टिम जानेछ । युरोपियन ब्रोडकास्टिङ युनियनका अनुसार यो अहिलेसम्मको सबेभन्दा महंगो बुकिङ हो । ६ सन्तानकी आमा मेडोना चौथो पटक इजरायल जान लागेकी हुन् । यसअघि उनी १९९३, २००९, २०१२ मा यहाँ शो गर्न गइसकेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन जोड्ने नाका प्रवेश अझै अनिश्चित
नायक विपिन कार्की दुर्घटनामा
नायक विपिन कार्की दुर्घटनामा
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने संभावना
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने संभावना
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
Will Shah Rukh Khan launch his daughter Suhana in Bollywood? We finally have an answer to that…
Will Shah Rukh Khan launch his daughter Suhana in Bollywood? We finally have an answer to that…
घाटा कम गर्न फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य
घाटा कम गर्न फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?