निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको छ:नेपाल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २५, २०७३
|
१
|
७३५ पटक हेरिएको
Shares
निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको छ:नेपाल

सारांश

  • नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको बताएका छन्  ।
  • अनेरास्ववियुद्वारा आयोजित कोटेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन  कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा निर्वाचनविरुद्ध षड्यन्त्र भइरहेकाले सजगता  अपनाउनुपर्ने उनले बताए  ।
  • अझै पनि प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति निर्वाचन भनेपछि डराइरहेको आरोप लगाउँदै मधेसमा बाहिरबाट भाडाका मानिस ल्याएर निर्वाचन भाँड्ने षडयन्त्र हुने खतरा औँल्याएका छन्  ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको बताएका छन्  ।

अनेरास्ववियुद्वारा आयोजित कोटेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन  कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा निर्वाचनविरुद्ध षड्यन्त्र भइरहेकाले सजगता  अपनाउनुपर्ने उनले बताए  ।

अझै पनि प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति निर्वाचन भनेपछि डराइरहेको आरोप लगाउँदै मधेसमा बाहिरबाट भाडाका मानिस ल्याएर निर्वाचन भाँड्ने षडयन्त्र हुने खतरा औँल्याएका छन्  । तीन तहको निर्वाचन सम्पन्न गरेर देशलाई समृद्धिको बाटामा लैजानुको विकल्प नभएको बताउँदै  निर्वाचन नभए देश भड्खालोमा पस्ने चेतावनीदिएका छन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत न्यूजिल्याण्डसँग पराजित
भारत न्यूजिल्याण्डसँग पराजित
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
आजबाट काठमाडौमा सवारी साधनमा जोर विजोर लागु
जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु
जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु
दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध ६ रिट
नयाँ शक्तिले पायो चुनाव चिह्न
नयाँ शक्तिले पायो चुनाव चिह्न
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज -निर्वाचन आयोग
आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज -निर्वाचन आयोग
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी

तपाईंले छुटाउनुभयो कि?