मेवाको पातको जूस पिउ ज्यानै जाने रोगबाट बचौ

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मेवाको पातको जूस पिउ ज्यानै जाने रोगबाट बचौ

सारांश

  • काठमाडौँ ,९ वैशाख ।
  •   मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।
  • तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ ।

काठमाडौँ ,९ वैशाख ।  मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् । किनकी मेवा खानुको साथै मेवाको पातको जूसले धेरै प्रकारका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ ।

उसो त डेङ्गु र चिकनगुनियाका रोगिहरुलाईं मेवाको पातको जूस पिउन सल्लाह दिन्छन् । तर, यदी तपाई जीवनभर स्वस्थ रहन चाहनुहुन्छ भने आफ्नो नियमित डाइटमा मेवाको जूसलाई सहभागि गराउन सक्नु हुन्छ ।

जानौँ, मेवाको पातको जूस पीउनुको फाइदा…

१. क्यान्सर कोषलाई बढ्न दिदैँन मेवाको पातमा क्यान्सर सँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ , र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।

२. इन्फेक्शनबाट बचाउँछ शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ ।

३. डेंगूको लागि रामबाण औषधि डेंगू र मलेरिया सँग लड़नमा मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन ।

४. महिनावारीको समय दुखाईबाट बचाउँछ महिनावारीको समय हुने दुखाई धेरै नै खतरनाक हुन्छ र यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने । त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ ।

५. रगतको कमीमा लाभदायक मेवाको पातको जूस औषधि भन्दा कम हुँदैन । यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नु हुन्छ । मेवाको पातको जूस तपाई दैनिक दुई चम्मचा तिन महिनासम्म पिउनुभयो भने तपाईको रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण हटाइए लीलामणि
यसकारण हटाइए लीलामणि
परम्परागत मिडियाका लागि इन्टरनेट  घातक बन्दै !
परम्परागत मिडियाका लागि इन्टरनेट घातक बन्दै !
भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’
भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’
उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?
उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव
२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
सहिदपुत्रको जीवनरक्षाको लागि आफै कस्सिए उपराष्ट्रपतिपुत्र दीपेश
सहिदपुत्रको जीवनरक्षाको लागि आफै कस्सिए उपराष्ट्रपतिपुत्र दीपेश

तपाईंले छुटाउनुभयो कि?