‘म छिट्टै काममा फर्किन्छु’ : प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
४५ पटक हेरिएको
Shares
‘म छिट्टै काममा फर्किन्छु’ : प्रधानमन्त्री

सारांश

  • काठमाडौं, २३ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भैरहेको छ ।
  • प्रधानमन्त्री ओलीले आफू छिट्टै काममा फर्किनेपनि विश्वास दिलाएका छन् ।

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भैरहेको छ । प्रधानमन्त्री ओलीले आफू छिट्टै काममा फर्किनेपनि विश्वास दिलाएका छन् । प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यस्तो जानकारी गराएका छन् ।

उनले आफूले पनि आजै सर्जरीपछि पहिलोपटक प्रधानमन्त्री ओलीसँग कुरा गरेको सुनाए । उनले लेखेका छन्,‘सर्जरीपछि पहिलो पटक कुरा गर्ने अवसर मिल्यो । उहांले भन्नु भयो(साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु। धेरै खुशि लाग्यो, पुनस्शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू !”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले भिडियोमार्फत सिंगापुरबाटै मन्त्रीपरिषद बैठकको नेतृत्व गर्ने
२४ घन्टामा कोरोना संक्रमणबाट १९ जनाले ज्यान गुमाए
२४ घन्टामा कोरोना संक्रमणबाट १९ जनाले ज्यान गुमाए
मंसिर १८ गते बुधबारको राशिफल यस्तो छ, कुन राशिलाई आज कुन शुभ अंक ?
मंसिर १८ गते बुधबारको राशिफल यस्तो छ, कुन राशिलाई आज कुन शुभ अंक ?
को हुने मुख्यमन्त्री ? एमालेमा रडाको, पाँच नम्बरमा शंकर पोख्रेललाई हाइसञ्चो
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
लगातार वर्षाले जनकपुर जलमग्न
लगातार वर्षाले जनकपुर जलमग्न
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
मलाई फसाउन नसकेपछि छोरालाई फसाए: देवी ज्ञवाली
मलाई फसाउन नसकेपछि छोरालाई फसाए: देवी ज्ञवाली
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?