यसरी बनायो एमालेले जनतालाई खुल्ला कैदी : नेता पौडेल

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ११, २०७४
|
४
|
५९ पटक हेरिएको
Shares
यसरी बनायो एमालेले जनतालाई खुल्ला कैदी : नेता पौडेल

सारांश

  • नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाएका छन् ।
  • तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ को मर्कोटको चुनावी सभालाई आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो आरोप लगाएका हुन् ।
  • सो क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको पौडेलले बताए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाएका छन् ।

तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ को मर्कोटको चुनावी सभालाई आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो आरोप लगाएका हुन् ।

सो क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको पौडेलले बताए । एमालेले त्यस क्षेत्रका बासिन्दालाई अभिव्यक्ति स्वतन्त्रता हुनबाट समेत वञ्चित गराई लोकतन्त्रवादीसँग आफ्ना कुराहरु भन्न नदिने गरेको पौडेलले बताए ।

त्यस क्षेत्रमा काँग्रेसको जनलहर आएको भन्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले चुनाव जित्ने दाबी गरे।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Mukti Prasad Bhusal

    Yo baulayecha. Mental hospital lanu paryo.

    Comment Author

    Bhola Neupane

    Hait aajapani k dekhnu paro

    Comment Author

    Strugglers Suresh Sapkota

    पराजित मानसिकता को पराकाष्ठा उदाङ्गो भएको घाम जत्तिकै छ्रलङ्ग छ जनता लाई ,यो नेपाली काङ्ग्रेस लाई अन्तिम चीत्कार गर्जनु भ्रम र अफवाह फिजाउनु अनि बिचलित हुनु शिवाय के छ र जनता धेरै नढाट

    Comment Author

    Chudamani Dhakal

    सभामुख भएका बखत के झुठकुरा बाेलेकाे थियाे संझना छ कि छैन?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?