चीनबाट आइपुग्यो खोप

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १८, २०७८
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ ।
  • मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

बाँकी दुई लाख खोप तिब्बतले दिनेछ । यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ । अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
Television actress Chahatt Khanna finally shares the first picture of her newborn baby girl and it’s adorable!
Television actress Chahatt Khanna finally shares the first picture of her newborn baby girl and it’s adorable!
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप
मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप
काठमाडौँमा माइनस तीन डिग्री मापन
काठमाडौँमा माइनस तीन डिग्री मापन
जितपुरको , गुरुकुलबाट दुई बालक बेपत्ता
जितपुरको , गुरुकुलबाट दुई बालक बेपत्ता
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश
एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

तपाईंले छुटाउनुभयो कि?