यसो भने सन्दिपलाई बधाई दिँदै पारस खड्काले ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १४, २०७४
|
|
५० पटक हेरिएको
Shares
यसो भने सन्दिपलाई बधाई दिँदै पारस खड्काले  ?

सारांश

  • काठमाडौं, १४ माघ ।
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेर डेभिल्समा आवद्ध भएकोमा खुशी व्यक्त गरेका छन् ।
  • आइतबार अपरान्ह ट्विटरमार्फत उनले सन्दिपलाई बधाई दिँदै नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको उल्लेख गरेका छन् ।

काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेर डेभिल्समा आवद्ध भएकोमा खुशी व्यक्त गरेका छन् ।

आइतबार अपरान्ह ट्विटरमार्फत उनले सन्दिपलाई बधाई दिँदै नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको उल्लेख गरेका छन् ।

‘सबै नेपाली, नेपाली क्रिकेट खेलाडीहरु, नेपाली क्रिकेटका क्रेजी फ्यान सबैलाई बधाई छ, आजको दिन नेपाली क्रिकेटका लागि गर्वको क्षण हो, स्याबास सन्दिप ।’ उनले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
कुटपिटपछि मृत्यु प्रकरणमा हुद्दामाथि अनुसन्धान
सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम
एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम
विप्लव समूहप्रति सरकार झन् आक्रामक
विप्लव समूहप्रति सरकार झन् आक्रामक
महिला खोलाडीको आकर्षण बास्केटबल खेलप्रति बढ्दै
महिला खोलाडीको आकर्षण बास्केटबल खेलप्रति बढ्दै
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान

तपाईंले छुटाउनुभयो कि?