यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३१, २०८०
|
|
४५ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सारांश

  • आज वैशाख ३१ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ।
  • यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ।

आज वैशाख ३१ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ४२ पैसा र बिक्री दर १६५ रुपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ– मन्त्री बाँस्कोटा
लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ– मन्त्री बाँस्कोटा
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
सन्दीप लामिछानेले किन नखेल्ने भए सागमा क्रिकेट ?
सन्दीप लामिछानेले किन नखेल्ने भए सागमा क्रिकेट ?
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल–चीन सीमामा थप ५ वटा नाका खोल्ने तयारी
नेपाल–चीन सीमामा थप ५ वटा नाका खोल्ने तयारी
नेपाललाई जित्नैपर्ने दबाब, कप्तान विराज किर्तिमान नजिक !
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही,  हाकिम कायस्थलाई किन संरक्षण ?
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही, हाकिम कायस्थलाई किन संरक्षण ?

तपाईंले छुटाउनुभयो कि?