यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २१, २०७५
|
|
५० पटक हेरिएको
Shares
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ

सारांश

  • काठमाडौँ ।
  • यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई तानेर र चाहिने भन्दा बढी पैसा लिएर हैरान बनाउने ८ जना विचौलियालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।
  • प्रहरीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौँका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

काठमाडौँ । यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई तानेर र चाहिने भन्दा बढी पैसा लिएर हैरान बनाउने ८ जना विचौलियालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।

प्रहरीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौँका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

विचौलियाहरुले सेवाग्राहीलाई सिधै कार्यालय जान नदिई दश गुणा पैसा लिई काम गरिदिने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाविरुद्ध सार्वजनिक अपराधमा म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

सेवाग्राहीलाई जबर्जस्ती तानिरहेको र कार्यालय जाने बाटोमै रोकिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती
पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग
बजेट नियन्त्रित र विस्तारकारी बनाउन पूर्वअर्थमन्त्री शर्माको सुझाव
बजेट नियन्त्रित र विस्तारकारी बनाउन पूर्वअर्थमन्त्री शर्माको सुझाव
आज प्रधानमन्त्री देउवाको सम्बोधन सहित राजिनामा
कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’
कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’
फिफा विश्वकप-२०१८: कुन देशकाे खेल कुन रंगशालामा ? यस्ता छन खेलहुने रंगशालाहरू !
फिफा विश्वकप-२०१८: कुन देशकाे खेल कुन रंगशालामा ? यस्ता छन खेलहुने रंगशालाहरू !
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

तपाईंले छुटाउनुभयो कि?