यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०७५
|
|
५६ पटक हेरिएको
Shares
यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ

सारांश

  • लहान, २० साउन।
  •   अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहाल सहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
  • उनीहरुलाई तेह्रथुमको लालीगुराँस नगरपालिका को वसन्तपुरमा प्रहरीले पक्राउ गरेको हो।

लहान, २० साउन।  अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहाल सहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ । उनीहरुलाई तेह्रथुमको लालीगुराँस नगरपालिका को वसन्तपुरमा प्रहरीले पक्राउ गरेको हो।

शनिबार बिदाको दिन घुम्न आएका दाहाल सहित कार्यालयका कर्मचारी विजय दाहाल,देवान मण्डल र लेखराज कटुवाललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए। उनीहरु चारै जनाले मादकपदार्थ सेवन गरी आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेपछि उनीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई वटा कुर्सी समेत तोडफोड गरी भाँचिदिएका छन् । पक्राउ परेकालाई हिरासतमा राखिएको प्रहरी निरीक्षक दाहालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा
५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा
राष्ट्रियसभा बैठकमा एमालेकाे अवरोध
राष्ट्रियसभा बैठकमा एमालेकाे अवरोध
विश्वभरका सैनिकको ध्यान चीनको उहानमा
विश्वभरका सैनिकको ध्यान चीनको उहानमा
इमरानकाे शपथ कार्यक्रमबाट नरेद्र मोदी अाउट
संसदमा कुनै पनि दलको बहुमत पुगेन
संसदमा कुनै पनि दलको बहुमत पुगेन
स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)
स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)
सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा
सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन स्वीस कम्पनी छनौट
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?