यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २५, २०७५
|
१
|
५१ पटक हेरिएको
Shares
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…

सारांश

  • काठमाडौं – नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ ।
  • नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो ।
  • निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर साँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो ।

काठमाडौं – नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो ।

निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर साँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो ।

तर, निगमकै एक उच्च अधिकारीले एकथरी जहाज भनेर अर्कै पठाउँदा दिल्लीमा वाइड बडी ६ घण्टा रोकिएको जानकारी दिए ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhattarai Bin

    Samriddhi Dhakal

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस १७ गते विहिबारको राशिफल यस्तो छ
पुस १७ गते विहिबारको राशिफल यस्तो छ
करातेमा नेपालका १० स्वर्ण पदक
करातेमा नेपालका १० स्वर्ण पदक
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
अस्पतालबाट डिस्चार्ज भए लगत्तै मन्त्रिमण्डल पूर्नगठनको तयारीमा प्रम ओली, यी बन्न सक्छन् मन्त्री
अस्पतालबाट डिस्चार्ज भए लगत्तै मन्त्रिमण्डल पूर्नगठनको तयारीमा प्रम ओली, यी बन्न सक्छन् मन्त्री
काठमाडौंको मतगणना भोलि शुक्रबार मात्र सुरु हुने
काठमाडौंको मतगणना भोलि शुक्रबार मात्र सुरु हुने
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक सर्वसम्मत पारित
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक सर्वसम्मत पारित
राप्रपाले मंसिर मसान्तसम्म ५० हजार सक्रिय सदस्य थप्ने
राप्रपाले मंसिर मसान्तसम्म ५० हजार सक्रिय सदस्य थप्ने
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल

तपाईंले छुटाउनुभयो कि?