यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु

सारांश

  • बिस्नु फडेरा, जुम्ला ।
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको सातौँ वैठक सम्पन्न भएको छ।
  • प्रतिष्ठानका कुलपती समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा काठमाडौंमा सभा सम्पन्न भएको हो ।

बिस्नु फडेरा, जुम्ला ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको सातौँ वैठक सम्पन्न भएको छ।
प्रतिष्ठानका कुलपती समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा काठमाडौंमा सभा सम्पन्न भएको हो ।

प्रतिष्ठानको सातौं सभाले बिभिन्न १२ बुँदे प्रस्ताव पारित गरेको छ । प्रस्तावमा प्रतिष्ठानको कर्मचारि सेवा नियमावली २०६९ को तेस्रो संशोधन सहित पारित गरेको रजिष्टार विश्वराज काफ्ले ले बताए । उनका अनुसार प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा तयार पारेको सांगठनीक संरचना तथा दरबन्दी तेरिज पनि पारित गरेको छ ।

सभाको सातौं वैठकले चालु आर्थिक वर्षको लागि ६९ करोड बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ । सभाले ७ अर्वको पञ्चवर्षीय योजना पनि पारित गरेको छ । यसै शैक्षिक सत्र देखि शुरु हुनेगरी एमडीएमएस कार्यक्रम , एमडीजीपी,गाईनो लगायतका कार्यक्रमहरुमा अध्ययन गर्ने र एमबीबीएस कार्यक्रम सुरु गर्ने कार्यक्रम परित गरेको रजिष्टार काफ्लेले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सभाको वैठकले प्रतिष्ठानको छनोट समितिको अध्यक्षमा प्राडा गणेश गुरुगं नियुक्त गरेको छ । छनोट समितको सदस्यमा प्राडा तरुण पौडेललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ बिदेशमन्त्री फर्किए
चिनियाँ बिदेशमन्त्री फर्किए
सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे
सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
ढोरपाटनमा नाउर र झारलको सिकार
ढोरपाटनमा नाउर र झारलको सिकार
साझाका  विद्युतीय बस काठमाडाैमा
साझाका विद्युतीय बस काठमाडाैमा
सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य
सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
कुतियाकवरमा जहिल्यै बाढीको त्रास
कुतियाकवरमा जहिल्यै बाढीको त्रास
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

तपाईंले छुटाउनुभयो कि?