यी हुन् सात प्रदेश प्रमुखका लागि टुंगो लागेका नाम !

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०७४
|
|
५४ पटक हेरिएको
Shares
यी हुन् सात प्रदेश प्रमुखका लागि टुंगो लागेका नाम !

सारांश

  • काठमाडौं, माघ ३ ।
  •  सरकारले सातै प्रदेश प्रमुखबारे टुंगो लगाएको छ।
  • अपरान्ह तीन बजे बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि प्रदेश प्रमुखको नाम सार्वजनिक गरिनेछ।

काठमाडौं, माघ ३ । सरकारले सातै प्रदेश प्रमुखबारे टुंगो लगाएको छ। अपरान्ह तीन बजे बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि प्रदेश प्रमुखको नाम सार्वजनिक गरिनेछ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल भएर समझदारी भइसकेको छ। प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा उमाकान्त झा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा रत्नेश्वर कायस्थ, प्रदेश ६ मा चन्द्रकृष्ण घिमिरे र प्रदेश ७ मा वसन्तराज मल्ललाई प्रदेश प्रमुख बनाउने निर्णय आजैको बैठकबाट हुने बताइएको छ।

अपरान्ह बस्ने बैठकपछि प्रदेश प्रमुखहरुको नाम सार्जनिक गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्। प्रदेश २ मा राजपा र प्रदेश ५ मा संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्न लागिएको छ।

प्रदेशप्रमुखको नियुक्त भएपछि प्रदेश सभा तथा प्रदेश सरकारको गठनको प्रकिया अघि बढ्नेछ। प्रदेशसभाका सदस्यहरुले सम्बन्धित प्रदेश प्रमुखसमक्ष शपथलिनुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाः पार्टी एकता अभियान सार्वजनिक !
नेकपाः पार्टी एकता अभियान सार्वजनिक !
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
बन्दले उपत्यकामा आंशिक असर
बन्दले उपत्यकामा आंशिक असर
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
मधेशमा चुनाव जित्ने रणनिती तय गर्दै नेकपा एमाले ।
मधेशमा चुनाव जित्ने रणनिती तय गर्दै नेकपा एमाले ।
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै

तपाईंले छुटाउनुभयो कि?