युक्रेनबाट भारतले नेपालीको पनि उद्दार गर्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १९, २०७८
|
|
५७ पटक हेरिएको
Shares
युक्रेनबाट भारतले नेपालीको पनि उद्दार गर्ने

सारांश

  • भारतले युक्रेनमा रहेका आफ्ना नागरिकहरुको धमाधम उद्धार गरिरहेको छ ।
  • उसले पोल्यान्ड, हंगेरी, रोमानिया, मोल्डोभाबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याइरहेको छ ।
  • अपरेशन गंगा नाम दिइएको उद्धारका क्रममा हजारौं भारतीय नागरिक विमानबाट फर्काइने क्रम चलिरहेको छ ।

भारतले युक्रेनमा रहेका आफ्ना नागरिकहरुको धमाधम उद्धार गरिरहेको छ । उसले पोल्यान्ड, हंगेरी, रोमानिया, मोल्डोभाबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याइरहेको छ ।

अपरेशन गंगा नाम दिइएको उद्धारका क्रममा हजारौं भारतीय नागरिक विमानबाट फर्काइने क्रम चलिरहेको छ । नेपालले पनि आफ्ना नागरिकको उद्धारका लागि भारतलाई सहयोगको आग्रह गरेको छ । यसप्रति भारतले सकारात्मक जवाफ दिएको जनाइएको छ ।

जी न्यूजका अनुसार आज उद्धार गरी ल्याइने भारतीयसँगै नेपाली नागरिक पनि ल्याइनेछन् । आज केही नेपालीहरु उद्धार गरी नयाँ दिल्ली ल्याइने जी न्यूजले उल्लेख गरेको छ ।

युक्रेनमा २ सय भन्दा बढी नेपाली रहेको तथ्यांक प्राप्त भएको छ । उनीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयल पहल गरिरहेको जनाएको थियो ।

(https://hhcdropshipping.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट
राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट
काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज बनाउने
काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज बनाउने
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
असार ३० गते सोमबारको राशीफल यस्तो छ
असार ३० गते सोमबारको राशीफल यस्तो छ
गगन थापालाई आयो ‘अनौठो’ प्रस्ताव, गरिदिए खुलासा
गगन थापालाई आयो ‘अनौठो’ प्रस्ताव, गरिदिए खुलासा
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं

तपाईंले छुटाउनुभयो कि?