एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ११, २०७९
|
१
|
४८ पटक हेरिएको
Shares
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो।

काठमाडौँ । एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

सङ्घीय संसद् भवन बानेश्वरमा आज बिहान ११ः०० बजे बैठकमा नयाँ सत्ता समीकरणसँगै विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

आजको बैठकमा अब उपराष्ट्रपति, उपसभामुखलगायतका संवैधानिक पद साथै प्रदेशमा प्याकेजमा सहमतिमा टुङ्गो लगाउने तथा सरकारमा कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल हुन बताइएको छ ।

आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी/एमालेले प्रधानमन्त्री लिने सहमति भइसकेको छ ।

अहिलेको नयाँ सत्ता समीकरणमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टीसहित साट दल र दुई स्वतन्त्र सांसद सहभागी छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance register

    I don’t think the title of your enticle matches the content lol. Just kidding, mainly because I had some doubts after reading the enticle. https://accounts.binance.com/en/register?ref=P9L9FQKY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई नटेर्ने मेडिकल कलेजहरु
सरकारलाई नटेर्ने मेडिकल कलेजहरु
वातावरण सहज भएको प्रतिबद्धता पछि रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली
वातावरण सहज भएको प्रतिबद्धता पछि रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली
नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै
नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै
संघर्ष र आलोचनापछिको मिलन भएकाले ओली र प्रचण्डको सम्बन्ध अब कहिल्यै विग्रदैन : पुन
संघर्ष र आलोचनापछिको मिलन भएकाले ओली र प्रचण्डको सम्बन्ध अब कहिल्यै विग्रदैन : पुन
एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने
एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन
विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन
सभापति बन्न सक्रियता बढाउँदै शेखर
सभापति बन्न सक्रियता बढाउँदै शेखर
३ करोड जनसंख्यामा १२ हजार सहिद
३ करोड जनसंख्यामा १२ हजार सहिद
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५  किलोमिटर कालोपत्रे सम्पन्न
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५ किलोमिटर कालोपत्रे सम्पन्न

तपाईंले छुटाउनुभयो कि?