युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २१, २०७४
|
|
५५ पटक हेरिएको
Shares
युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले

सारांश

  • काठमाडौं, २१ भदौ ।
  • नेकपा एमालेनिकट युवा संघ नेपालले तराई मधेसका बाढी पीडितलाई ३० लाख बराबरको राहत वितरण गरेको छ ।
  • संघले सप्तरीको कन्चरुवा नगरपालिका वडा नं २ वमजिया सुन्तरीया खोला २२, त्रिहुद गाउपालिका वडा नं १ त्रिगोल ९९, सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं ४ का मुसहर वस्तीमा ९६ वटा घरपरिवारलाई, सोही नगरपालिकाको ८ नं वडाको अरांपुरका ८८ पीडित घरपरिवारलाई र सर्लाहीको हरिवन नगरपालिका वडा नं ६, ९ र १० का १८० सुकुम्बासी घरपरिवारलाई राहत वितरण गरेको हो ।

काठमाडौं, २१ भदौ । नेकपा एमालेनिकट युवा संघ नेपालले तराई मधेसका बाढी पीडितलाई ३० लाख बराबरको राहत वितरण गरेको छ ।

संघले सप्तरीको कन्चरुवा नगरपालिका वडा नं २ वमजिया सुन्तरीया खोला २२, त्रिहुद गाउपालिका वडा नं १ त्रिगोल ९९, सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं ४ का मुसहर वस्तीमा ९६ वटा घरपरिवारलाई, सोही नगरपालिकाको ८ नं वडाको अरांपुरका ८८ पीडित घरपरिवारलाई र सर्लाहीको हरिवन नगरपालिका वडा नं ६, ९ र १० का १८० सुकुम्बासी घरपरिवारलाई राहत वितरण गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ Samsung Galaxy Note 9 लिक भयाे तस्बिर
यस्तो छ Samsung Galaxy Note 9 लिक भयाे तस्बिर
इंग्लिश प्रिमियर लिग : आर्सनल चौथो स्थानमा उक्लियो
इंग्लिश प्रिमियर लिग : आर्सनल चौथो स्थानमा उक्लियो
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
ग्यास चुहिएर आगलागी
ग्यास चुहिएर आगलागी
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने

तपाईंले छुटाउनुभयो कि?