यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २८, २०८१
|
|
५२ पटक हेरिएको
Shares
यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै

सारांश

  • काठमाडौं।
  • नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ।
  • दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल अपराहन्न ३: १५ बजेदेखि शुरु हुँदै छ।

काठमाडौं। नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ।

दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल अपराहन्न ३: १५ बजेदेखि शुरु हुँदै छ।

प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ। आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ। नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ। २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमाप अरजित गरेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगानी सम्मेलनको तयारी
लगानी सम्मेलनको तयारी
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…
राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…
कुन खुशीमा मोदीको प्रशंसा गरौं प्रधानमन्त्रीज्यू ?
कुन खुशीमा मोदीको प्रशंसा गरौं प्रधानमन्त्रीज्यू ?
पार्टी एकता एकातिर, प्रचण्ड पोखरातिर !
पार्टी एकता एकातिर, प्रचण्ड पोखरातिर !
आमिर खान र अमिताभ बच्चनकाे  ‘ठग्स अफ हिन्दोस्तान’ काे  ट्रेलर  रिलिज
आमिर खान र अमिताभ बच्चनकाे ‘ठग्स अफ हिन्दोस्तान’ काे ट्रेलर रिलिज
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त

तपाईंले छुटाउनुभयो कि?