यौन दुरव्यवहारको आरोप लागेका साहित्यकार चेतन भगतले यस्ताे लेखे

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
यौन दुरव्यवहारको आरोप लागेका  साहित्यकार चेतन भगतले यस्ताे लेखे

सारांश

  • काठमाडाै, २९ असाेज ।
  • साहित्यकार चेतन भगतलाई फिल्म कथा लेखक इरा त्रिदेवीले यौन दुरव्यवहारको आरोप लगाएकी छन् ।
  • इराले एक लेखमा चेतनले आफूलाई कोठामा बोलाएर किस गर्न खोजेका थिए भन्ने उल्लेख गरेकी छन् ।

काठमाडाै, २९ असाेज । साहित्यकार चेतन भगतलाई फिल्म कथा लेखक इरा त्रिदेवीले यौन दुरव्यवहारको आरोप लगाएकी छन् । इराले एक लेखमा चेतनले आफूलाई कोठामा बोलाएर किस गर्न खोजेका थिए भन्ने उल्लेख गरेकी छन् ।

चेतनले इराको इमेल सार्वजनिक गर्दै लेखे, ‘को कसलाई चुम्बन गर्न चाहन्थ्यो ? सन् २०१३ को इमेल, जुन उनले मलाई पठाएकी थिइन् । खासगरी अन्तिम वाक्य । यसबाट सजिलै थाहा हुन्छ, उनको २०१० मा भएको कुरा गलत हो । यो उनलाई पनि थाहा छ । कृपया गतल आरोप लगाएर आन्दोलन गरी क्षति नपुर्याइदिनुहोला !’

यसबारेमा इराले स्पष्ट पार्दै भनिन्, ‘उनले एक कार्यक्रमको एक प्रश्नमा आफ्नो १०० किताब किन्नेलाई किस गर्छु र सबै किताब किन्नेसँग विवाह गर्छु भनेकी थिए । तर, उनले यो प्रतिबद्धता पालना गरेनन् ।’ हल्का रूपमा भनिएको यो कुरालाई नै आधार मानेर चेतनले आफुलाई किस गर्ने हक भएको बुझेको पनि हुन सक्ने इराको दाबी छ ।

मिटु अभियानमा चेतन भगतमाथि यो भन्दा पहिले पनि आरोप लागेको थियो । अन्य आरोपमा पहिले त उनले माफी मागे, तर पछि महिलाहरूलाई ‘पोर्न राइटर’ भन्ने आरोप लगाएका थिए । चेतनले आरोपका कारण आफूलाई धेरै बेफाइदा भएको र आफूले नयाँ किताब द गर्ल इन रुम नं १०५ को प्रचार गर्न नपाएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेखर कोइरालाको नोयडामा घर छ  – उमेश गिरी
शेखर कोइरालाको नोयडामा घर छ – उमेश गिरी
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
खानेपानी मन्त्रालयले सार्वजनिक ग-यो टोल फ्रि नम्बर
खानेपानी मन्त्रालयले सार्वजनिक ग-यो टोल फ्रि नम्बर
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
मन्त्री स्थापितकाे अाराेप सम्बन्धी महानगरकाे यस्ताे विज्ञप्ति
मन्त्री स्थापितकाे अाराेप सम्बन्धी महानगरकाे यस्ताे विज्ञप्ति
वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा
वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा
एमाले र काँग्रेशको मत बराबरी भएपछी गोलाप्रथाद्वारा गाउपालिका अध्यक्ष !
एमाले र काँग्रेशको मत बराबरी भएपछी गोलाप्रथाद्वारा गाउपालिका अध्यक्ष !
आपराधिक तत्वलाई निस्तेज पार्छौं : गृहमन्त्री थापा
आपराधिक तत्वलाई निस्तेज पार्छौं : गृहमन्त्री थापा
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
सरकार हस्तान्तरणबारे चितवनमा देउवाले खोले मुख : यसो भने ?

तपाईंले छुटाउनुभयो कि?