रबि अाेडलाइ भाेट गर्दा अमित बरालकाे नम्बर बढ्ने !
सारांश
- काठमाडाै, २१ मंसिर ।
- नेपाल अाइडल सिजन २ काे टप ५ मा रहेका प्रतिस्पर्धि रबि अाेडकाे भाेट अर्का प्रतिस्पर्धि अमित बरालमा जाेडिने गरेकाे रहस्य खुलेकाे छ ।
- सुदुरपश्चिमका एक मात्र प्रतिस्पर्धि अाेडलाइ उनका अाफन्त र शुभचिन्तकले भाेट गर्दा उक्त रहस्य खुल्न अाएकाे हाे।
काठमाडाै, २१ मंसिर । नेपाल अाइडल सिजन २ काे टप ५ मा रहेका प्रतिस्पर्धि रबि अाेडकाे भाेट अर्का प्रतिस्पर्धि अमित बरालमा जाेडिने गरेकाे रहस्य खुलेकाे छ । सुदुरपश्चिमका एक मात्र प्रतिस्पर्धि अाेडलाइ उनका अाफन्त र शुभचिन्तकले भाेट गर्दा उक्त रहस्य खुल्न अाएकाे हाे। 
अाइडलकाे मञ्चबाट सबै खाले गित गाएर राम्राे गायीकी भएकाे प्रतिस्पर्धिमा चिनिएका अाेड काे भाेटिंङकाेड १० हाे । तर उक्त काेडमा भाेट गर्दा अर्का प्रतिस्पर्धि अमित बराललाइ भाेट गरेकाे मा धन्यबाद भन्ने म्यासेज रिप्लाइ अाएकाे हाे । त्यसपछि याे कारण बाहिरिएकाे हाे । नेपाल अाइडल परिवारले अहिले सम्म अाधिकारीक धारणा नदिए पनि उनका अाफन्तले एपी वान टीभीमा गएर जानकारी गराएकाे र उक्त कार्य अाेडकाे अाइडि ह्याक भएकाे र अब अाेडकाे मतमै जाेडिने बताएकाे एक अाफन्तले सामाजिक संजालमा राखेका छन् ।
तर गायन क्षेत्रमा परिचित रियालिटि शाेमा पनि किन र कसरी अाइडि ह्याक हुन्छ र भयाे याे भने नेपाल अाइडल परिवारले बताउला । 
प्रतिक्रिया