रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धान प्रक्रियामाथि उत्पन्न असहज परिस्थितिबारे गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर दाहालले अनुसन्धान प्रक्रियामा आफू र राज्यका उच्च पदस्थ व्यक्तिमाथि मनगढन्ते आरोप लगाइएकोमा पनि आपत्ति जनाएकी छन् ।

उनले सामाजिक सञ्जाल र सडकमा देखिएका अस्वभाविक, प्रायोजित र अनर्गल प्रचारको पछाडि नलाग्न पनि आग्रह गरेकी छन् ।

विज्ञप्तीमा दाहालले कसैको अस्वभाविक मृत्युको अनुसन्धान गर्नु राज्यको दायित्व भएको उल्लेख गरेकी छन् ।

टेलिभजिन प्रस्तोता रवि लामिछानेको नाम उल्लेख गरेकी छैनन् । तर, मेयर दाहालले अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुलाई लिएर आफ्नो नाम जोडिएको आपत्ति जनाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीको गृहनगर रतुवामाईमा कांग्रेस विजयी
राष्ट्रपति भण्डारीको गृहनगर रतुवामाईमा कांग्रेस विजयी
प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने
एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने
आज कतिले बढ्यो सुनको मुल्य
आज कतिले बढ्यो सुनको मुल्य
चौंरी बिक्री नहुँदा सास्ती
चौंरी बिक्री नहुँदा सास्ती
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
उस्तै परे मन्त्री नै हटाइदिने बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकहरुको धम्की
गाउँपालिकाले खरीद ग¥यो ८८ लाख ७८ हजारको गाडी
गाउँपालिकाले खरीद ग¥यो ८८ लाख ७८ हजारको गाडी
योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी
योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी
वेल्सकी राजकुमारीको पेटको शल्यक्रिया
वेल्सकी राजकुमारीको पेटको शल्यक्रिया