रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २३, २०७९
|
|
५६ पटक हेरिएको
Shares
रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने

सारांश

  • काठमाडाैं।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन्।
  • चितवन-३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन्।

चितवन-३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।

चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार बन्दैछन्। २०७४ सालको संविधानसभा निर्वाचनमा पनि पोखरेल चितवन-२ बाट विजयी भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त सातै प्रदेशका प्रमुखहरुले लिए शपथ
नवनियुक्त सातै प्रदेशका प्रमुखहरुले लिए शपथ
भत्किएको कांग्रेस गढका एक्ला विजेता ?
भत्किएको कांग्रेस गढका एक्ला विजेता ?
अयोध्याको राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीको ईट्टा
अयोध्याको राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीको ईट्टा
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
मतगणनामा धाधँली भएको आरोप लगाउँदै, कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारीमा !
मतगणनामा धाधँली भएको आरोप लगाउँदै, कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारीमा !
चलचित्र ‘मंगलम’को ‘कभर सङ’ सार्वजनिक (भिडियो)
चलचित्र ‘मंगलम’को ‘कभर सङ’ सार्वजनिक (भिडियो)
मुख्यमन्त्री राउतविरुद्ध खनिए नवराज सिलवाल, हावा कुरा नगर्न चेतावनी (भिडियोसहित)
कपिलबस्तुको कृष्णनगरमा तनाव, अनिश्चितकालीन कफ्र्यू
काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार
काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह

तपाईंले छुटाउनुभयो कि?