राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
५३ पटक हेरिएको
Shares
राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री

सारांश

  • २० साउन, जनकपुर ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तय भएको प्रदेश नम्बर १ को चुनाव नसर्ने बताएका छन् ।
  • यद्यपि, राजपालाई चुनावमा ल्याउन सरकारले प्रयास गरिरहेको उनको भनाइ छ ।

२० साउन, जनकपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तय भएको प्रदेश नम्बर १ को चुनाव नसर्ने बताएका छन् । यद्यपि, राजपालाई चुनावमा ल्याउन सरकारले प्रयास गरिरहेको उनको भनाइ छ ।

जनकपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । तर, संविधान संशोधनका लागि आवश्यक दुई तिहाई नपुगेकाले अप्ठ्यारो भएको उनले बताए ।

राजपालाई निर्वाचनमा ल्याउन कुराकानी भइरहेको उनले बताए । राजपालाई सहमतिमा ल्याएर नै चुनाव गर्ने प्रयास हुने तर, नआएपछि असोज २ को चुनाव नरोकिने उनले बताए ।

देउवाले असोज २ को चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल
राष्ट्रिय महिला भलिबल: न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी
राष्ट्रिय महिला भलिबल: न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु
कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु
ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?
ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
कपनबाट करिब १९ लाख सहित जुवाडे पक्राउ, नाइके भाग्न सफल
कपनबाट करिब १९ लाख सहित जुवाडे पक्राउ, नाइके भाग्न सफल
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट

तपाईंले छुटाउनुभयो कि?