राजस्थानले हैदरावादलाई हरायो

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १६, २०७८
|
|
५१ पटक हेरिएको
Shares
राजस्थानले हैदरावादलाई हरायो

सारांश

  • काठमाडौं।
  • इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ।
  • पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो।

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ। पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो।
हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए। वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरे। राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २-२ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० को विशाल योगफल तयार पारेकाे थियाे। राजस्थानका कप्तान सन्जु सामसनले सर्वाधिक ५५ रन बनाए। यस्तै देबदुत पडिकलले ४१ रन जोड्दा जोश बट्लरले ३५ रन बनाए। आक्रमक ब्याटिङ गरेका सिम्रन हिटमयेरले ३२ तथा यासभी जैशवालले २० रनको योगदान गरे।
हैदरावादका टी नटराजन र उम्रान मलिकले २-२ विकेट लिए । जितसँगै राजस्थानले १ खेलबाट २ अंक जोडेको छ। [image: rajsthan1648575565.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरीले गर्याे एक वर्षमा ३४ लाख ९५ हजार राजस्व संकलन
ट्राफिक प्रहरीले गर्याे एक वर्षमा ३४ लाख ९५ हजार राजस्व संकलन
प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाले भेटेर यसो भने…
प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाले भेटेर यसो भने…
अध्यागमन प्रणालीभित्र मौलाएको ‘सेटिङ’, एउटाको राहदानीमा अर्को उड्दै !
अध्यागमन प्रणालीभित्र मौलाएको ‘सेटिङ’, एउटाको राहदानीमा अर्को उड्दै !
आज चैते दशैं मनाइँदै
आज चैते दशैं मनाइँदै
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो
राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ
राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ
जेठ १ गतेदेखि लकडाउन झन कडा, यस्तो छ गृहको नीति
जेठ १ गतेदेखि लकडाउन झन कडा, यस्तो छ गृहको नीति
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी

तपाईंले छुटाउनुभयो कि?