राजीमामा दिएपछि अर्थमन्त्री डा. खतिवडा आर्थिक सल्लाहकार बन्ने सम्भावना

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १९, २०७७
|
|
४५ पटक हेरिएको
Shares
राजीमामा दिएपछि अर्थमन्त्री डा. खतिवडा आर्थिक सल्लाहकार बन्ने सम्भावना

सारांश

  • अर्थमन्त्री डा.
  • युवराज खतिवडाले आजै मन्त्री पदबाट राजीनामा दिने भएका छन् ।
  • आज बस्ने मन्त्रिपरिषद् बैठक उनका लागि अन्तिम हुनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आजै मन्त्री पदबाट राजीनामा दिने भएका छन् । आज बस्ने मन्त्रिपरिषद् बैठक उनका लागि अन्तिम हुनेछ । बैठकमै उनले राजीनामा दिने भएका हुन्।

साँढे दुई वर्ष अर्थ मन्त्रालयका जिम्मेवारी सम्हालेपछि खतिवडा राजीनामा दिने अवस्थामा पुगेका हुन् । उनी सांसद नरहेपनि छ महिना मन्त्री पदमा रहेका थिए । त्यसैले आज राजीनामा नदिए संविधान अनुसार उनी स्वतः पदमुक्त हुनेछन् ।

यसैगरी, अर्थमन्त्रीबाट राजीनामा दिएपछि खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै टिममा राख्ने भएका छन् । उनलाई आर्थिक मामला सल्लाहकार बनाउने तयारी भएको छ । ओली उनले निकै रुचाएका मन्त्रीमध्येका हुन् ।

ऋषि धमलासँगको अन्तवार्तामा खतिवडाले राम्रो काम गरेको भन्दै ओलीले प्रशंशा गरेका थिए । यसबाट पनि ओली उनीबाट निकै सन्तुष्ट भएको बुझ्न सकिन्छ ।

खतिवडाको कार्यकाल भने विवादमुक्न हुन सकेन । उनी शेयर कारोबारी र घरजग्गा व्यवसायीप्रति कडा बनेका थिए । उनका पालमा लोकप्रीय सामाजिक विकासका कार्यक्रम कमैमात्र आए । जुन नेकपाको आर्थिक नीतिभन्दा भिन्न थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगतमा सहमतिय नेतृत्वकै लागि दुई पटक पछि हटे, अब हट्दिन् : गंगा प्रसाद नेपाल
विगतमा सहमतिय नेतृत्वकै लागि दुई पटक पछि हटे, अब हट्दिन् : गंगा प्रसाद नेपाल
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
उपाधीका लागि पोखरा र चितवन भिड्ने !
उपाधीका लागि पोखरा र चितवन भिड्ने !
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
गण्डकी प्रदेशसभाद्वारा दुई अध्यादेश स्वीकृत
गण्डकी प्रदेशसभाद्वारा दुई अध्यादेश स्वीकृत
१३ करोड मुल्यको चिनी भन्सारमै थन्कियो
१३ करोड मुल्यको चिनी भन्सारमै थन्कियो
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा  १६ कराेड
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा १६ कराेड
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने
भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति

तपाईंले छुटाउनुभयो कि?