राति १२ बजेदेखि सार्वजनिक सवारी चलाउन बन्द

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
५१ पटक हेरिएको
Shares
राति १२ बजेदेखि सार्वजनिक सवारी चलाउन बन्द

सारांश

  • शनिबार हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँहरूमा सार्वजनिक सवारीसाधन नचल्ने भएका छन्।
  • उपनिर्वाचनलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा शुक्रबार राति १२ बजेपछि एम्बुलेन्स, दमकल, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारमाध्यम बाहेकका अन्य सवारीसाधन नचल्ने भएका हुन्।
  • स्थानीय प्रशासनले शान्तिसुरक्षाको अवस्थालाई ध्यानमा राखेर ती क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री र सेवनमा समेत प्रतिबन्ध लगाएको हो।

शनिबार हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँहरूमा सार्वजनिक सवारीसाधन नचल्ने भएका छन्।

उपनिर्वाचनलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा शुक्रबार राति १२ बजेपछि एम्बुलेन्स, दमकल, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारमाध्यम बाहेकका अन्य सवारीसाधन नचल्ने भएका हुन्।

स्थानीय प्रशासनले शान्तिसुरक्षाको अवस्थालाई ध्यानमा राखेर ती क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री र सेवनमा समेत प्रतिबन्ध लगाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?