चितवन पुगेर ओलीले फेरी भने- रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
चितवन पुगेर ओलीले फेरी भने- रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो

सारांश

  • चितवन ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन् ।
  • एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन् ।

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन् ।

एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन् ।

उनले भने- ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले जिन्ते गरी भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’

यस अघि ओलीले २०७औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किम्वदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सवत्र भएको थियो ।

रामको जन्मभूमि भारतको उत्तर प्रदेशमा रहेको अयोध्यालाई मानिदै आएको भए पनि आलीले भने माडीमा भएको दाबी गर्दै आएका छन् । माडीमा मन्दिर बनाएर कोरोना महामारीका बीच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवनसमेत ल्याइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फलेवासमा आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प
फलेवासमा आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
निर्मला पन्त हत्यारा प्रकरण: २६ जना प्रहरी अधिकारीमाथि छानबिन
निर्मला पन्त हत्यारा प्रकरण: २६ जना प्रहरी अधिकारीमाथि छानबिन
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
सशस्त्र द्वन्द्वको समयमा मारिएकालाई सहिद घोषणा
सशस्त्र द्वन्द्वको समयमा मारिएकालाई सहिद घोषणा
को को बन्दै माओवादी बाट  मन्त्री (नामसहित)
को को बन्दै माओवादी बाट मन्त्री (नामसहित)
निजामती विधेयकको छलफल जारी
निजामती विधेयकको छलफल जारी
जनार्दनको गृहजिल्ला रुकुमको त्रिवेणीमा माओवादी विजयी
जनार्दनको गृहजिल्ला रुकुमको त्रिवेणीमा माओवादी विजयी

तपाईंले छुटाउनुभयो कि?