साउनको पहिलो साता कलंकीको अन्डरपास खुल्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २०, २०७५
|
|
५८ पटक हेरिएको
Shares
साउनको पहिलो साता कलंकीको अन्डरपास खुल्ने

सारांश

  • काठमाडौँ – कलंकीको जामले हैरान बनेका उपत्यकाका सवारी चालकलाई खुसीको खबर आउन लागेको छ ।
  • पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको कलंकीको ‘अण्डरपास’ साउनको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ ।
  • चीन सरकारको सहयोगमा बनिरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

काठमाडौँ – कलंकीको जामले हैरान बनेका उपत्यकाका सवारी चालकलाई खुसीको खबर आउन लागेको छ । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको कलंकीको ‘अण्डरपास’ साउनको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ ।

चीन सरकारको सहयोगमा बनिरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

कलंकी चोकमा निर्माण भइरहेको ८ सय मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४ सय मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

कोटेश्वर–बल्खुपुल–कलंकी १०।४ किलोमिटर सडक ८ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चट्याङले एकको मृत्यु १३ घाइते
चट्याङले एकको मृत्यु १३ घाइते
सुन प्रकरण: गाेरेका भाइ पक्राउ
असोज १ देखि बैंक र एटिएमबाट सफा नोट वितरण: दसैँमा मुद्रा प्रवाह १० प्रतिशतसम्म बढ्ने अनुमान
असोज १ देखि बैंक र एटिएमबाट सफा नोट वितरण: दसैँमा मुद्रा प्रवाह १० प्रतिशतसम्म बढ्ने अनुमान
नेपाली फुटबलले गुमाएको एक अनमोल रत्न नेपाली म्याराडोना !
नेपाली फुटबलले गुमाएको एक अनमोल रत्न नेपाली म्याराडोना !
संघसंस्थामा राजनीति घुसेर दुषित पारे : प्रधानमन्त्री ओली
संघसंस्थामा राजनीति घुसेर दुषित पारे : प्रधानमन्त्री ओली
Mostbet-AZ 45 Azərbaycanda bukmeker və kazino Bonus 550+250F
फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु
फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु
सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन
सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन
दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा

तपाईंले छुटाउनुभयो कि?