राप्रपा अध्यक्ष थापाको गृह जिल्लामै गाई पछाडि, बाटो छेक्यो सूर्यले
सारांश
- मकवानपुर, मंसिर २३ – मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछि पार्नुभएको छ ।
- थापा दाहाल भन्दा ३ हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ ।
- थापाको १८ हजार ४ सय १० मत छ भने दाहालको २१ हजार ८ सय ३१ मत छ ।
मकवानपुर, मंसिर २३ – मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछि पार्नुभएको छ ।
थापा दाहाल भन्दा ३ हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ । थापाको १८ हजार ४ सय १० मत छ भने दाहालको २१ हजार ८ सय ३१ मत छ ।
प्रारम्भिक नजितामा थापाले दाहाललाई पछि पारेपनि थापा अहिले पछि पार्नुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया