राप्रपा अध्यक्ष थापा एमालेका दाहालको छायाँमा

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
राप्रपा अध्यक्ष थापा एमालेका दाहालको छायाँमा

सारांश

  • मकवानपुर, मंसिर २३ – मकवानपुर १ मा राप्रपाका अध्यक्ष कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछाडि पार्नुभएको छ ।
  • पछिल्लो मतपरिणाम अनुसार थापा दाहाल भन्दा १ हजार ५६ मतले पछाडि पर्नुभएको हो ।
  • यो निर्वाचन क्षेत्रमा दाहालको १५ हजार ५ सय ७७ र थापाको १४ हजार ५ सय २१ मत रहेको छ ।

मकवानपुर, मंसिर २३ – मकवानपुर १ मा राप्रपाका अध्यक्ष कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछाडि पार्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार थापा दाहाल भन्दा १ हजार ५६ मतले पछाडि पर्नुभएको हो । यो निर्वाचन क्षेत्रमा दाहालको १५ हजार ५ सय ७७ र थापाको १४ हजार ५ सय २१ मत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
रामचन्द्र गुटको भेलामा शेरबहादुरको विरोध, पौडेलले भने- देउवाबाट अब पार्टी चल्दैन
देश प्रदेश को तयारी ……
देश प्रदेश को तयारी ……
लप्पनछप्पन पछीको दर्शकको प्रतिक्रिया मिश्रित छ – प्रकाश जंग शाह
लप्पनछप्पन पछीको दर्शकको प्रतिक्रिया मिश्रित छ – प्रकाश जंग शाह
माओवादी र प्रचण्डलाई झस्काउने सर्वोच्च अदालतको आदेश के हो?
माओवादी र प्रचण्डलाई झस्काउने सर्वोच्च अदालतको आदेश के हो?
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो
टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले  नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
‘जसले बासको व्यवस्था गर्छ उसैलाई भोट’
‘जसले बासको व्यवस्था गर्छ उसैलाई भोट’
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ

तपाईंले छुटाउनुभयो कि?