राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
४६ पटक हेरिएको
Shares
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?

सारांश

  • काठमाडौं ।
  • मकवानपुर–१ मा राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापालाई हराउँदै एमालेका कृष्ण दाहाल विजयी भएका छन्।
  • अन्तिम मतपरिणाम अनुसार दाहालले ४० हजार ६ सय ३१ मत पाए भने थापाले ३४ हजार ६५८ मत ल्याए।

काठमाडौं । मकवानपुर–१ मा राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापालाई हराउँदै एमालेका कृष्ण दाहाल विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार दाहालले ४० हजार ६ सय ३१ मत पाए भने थापाले ३४ हजार ६५८ मत ल्याए।

२०७० सालको संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेका थापा देउवा सरकारमा उपप्रधान तथा उर्जा मन्त्री छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?