राप्रपा महामन्त्री राणाले ओलीलाई भेटे, चुनावी तालमेलको प्रस्ताव

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
४६ पटक हेरिएको
Shares
राप्रपा महामन्त्री राणाले ओलीलाई भेटे, चुनावी तालमेलको प्रस्ताव

सारांश

  • काठमाडौं।
  • सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ।
  • स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो।

काठमाडौं। सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ। स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो।
बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशमशेर राणाबीच भेटवार्ता भएको छ। भेटवार्तापछि डा. राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले-राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए।
‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ। पाँच दललाई चुनौती त दिनुपर्‍यो। त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ।’ भेटवार्ता सकारात्मक भएको पनि उनले बताए। [image: 277739709_10224701618982330_1035044935003274769_n.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
भरतपुर मत गणना ताजा अपडेट
भरतपुर मत गणना ताजा अपडेट
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
प्रदेशसभा: कुन प्रदेशमा कसको कति सिट ?
प्रदेशसभा: कुन प्रदेशमा कसको कति सिट ?
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको  अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको  छ ।
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको छ ।
एमालेबाट को बन्ला राष्ट्रपति ?
एमालेबाट को बन्ला राष्ट्रपति ?
सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या
सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या
सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु
सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु
अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !
अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !

तपाईंले छुटाउनुभयो कि?