राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विहिबार नै पास गर्ने तयारी

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १, २०७९
|
|
५९ पटक हेरिएको
Shares
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विहिबार नै पास गर्ने तयारी

सारांश

  • काठमाडौ  ।
  • नागरिकता सम्बन्धी विधेयक विहिबार संसदबाट पास गर्ने तयारी गरिएको छ ।
  • यस अघि अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको थियो तर राष्ट्रपति भण्डारीले उक्त विधेयक अनुमोदन नगरी संसदमा फिर्ता पठाएको थियो ।

काठमाडौ  । नागरिकता सम्बन्धी विधेयक विहिबार संसदबाट पास गर्ने तयारी गरिएको छ । यस अघि अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको थियो तर राष्ट्रपति भण्डारीले उक्त विधेयक अनुमोदन नगरी संसदमा फिर्ता पठाएको थियो ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार नै प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ । संघीय संसद सचिवालयले बिहीबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै यसबारे उल्लेख गरेको हो ।

विधेयक गृहमन्त्री बालकृष्ण खाँणले पुनर्विचार र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । राष्ट्रपति भण्डारीले गत आइतबार उक्त विधेयक पुनर्विचार गरियोस् भनेर संसदलाई नै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । तर सत्ता गठबन्धन दलले यसअघि नै उक्त विधेयक हुबहु पारित गर्ने सहमति गरेको थियो । सोही अनुसार मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी गराएर प्रक्रिया अघि बढाएका थिए ।

विधेयकमा प्रमुख प्रतिपक्षी दल एमालेले विदेशी बुहारीको हकमा ७ वर्षे प्रावधान राख्नुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
उपत्यकामा आज ६०६ संक्रमित थपिए
Vulkan Vegas Bonus Computer Code 2023 Aktionscode 50 Freispiel
जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा
जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा
रोकिएका सडक निर्माण अघि बढाउन माग
रोकिएका सडक निर्माण अघि बढाउन माग
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने

तपाईंले छुटाउनुभयो कि?