राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
४० पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् । आज १२ बजे बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई शितलनिवासमा पुगेर भेटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?