राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २४, २०७९
|
|
४८ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
  • नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी हुन् ।
  • विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी हुन् ।

विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीको नाममा उदयपुरमा मात्रै ३ दर्जन युवा ठगिए
वैदेशिक रोजगारीको नाममा उदयपुरमा मात्रै ३ दर्जन युवा ठगिए
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
पूर्व मुख्यसचिव सुवेदीलाई दिइएन पदक
पूर्व मुख्यसचिव सुवेदीलाई दिइएन पदक
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा
हेलिकोप्टरबाट उद्धारपछि जन्मिए जुम्ल्याहा शिशु
हेलिकोप्टरबाट उद्धारपछि जन्मिए जुम्ल्याहा शिशु
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
ओलीको हङकङ पत्रिकालाई दिएको अन्तवार्ताले भारतमा महाभूकम्प
ओलीको हङकङ पत्रिकालाई दिएको अन्तवार्ताले भारतमा महाभूकम्प

तपाईंले छुटाउनुभयो कि?