राष्ट्रपति भण्डारी भोजपुर जाँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २४, २०७९
|
|
५६ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी भोजपुर जाँदै

सारांश

  • भोजपुर ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार गृह जिल्ला भोजपुर जाने भएकी छिन् ।
  • षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर जान लागेकी हुन् ।

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार गृह जिल्ला भोजपुर जाने भएकी छिन् । षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर जान लागेकी हुन् ।

उनले साल्पासिलिछो गाउँपालिका–१ गौँडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रमसमेत रहेको छ । राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गर्नेलगायत कार्यक्रम रहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर १९ मा दिउँसो २ बजे सम्ममा ६९ प्रतिशत भोट खस्यो,मतदान जारी
भरतपुर १९ मा दिउँसो २ बजे सम्ममा ६९ प्रतिशत भोट खस्यो,मतदान जारी
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा
बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा
गगन थापाले भने – ‘प्रधानमन्त्रीको शैली कुस्ती खेल्ने भए आइज, भने जस्तै थियो’
गगन थापाले भने – ‘प्रधानमन्त्रीको शैली कुस्ती खेल्ने भए आइज, भने जस्तै थियो’
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
सत्ता संयन्त्र कार्यदलको बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउने विषयमा छलफल
महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला
महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला
कोपा अमेरिकाको विषयलाई लिएर मेस्सीलाई प्रतिबन्ध !
कोपा अमेरिकाको विषयलाई लिएर मेस्सीलाई प्रतिबन्ध !
आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)
आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)
उपराष्ट्रपति निर्वाचन : चार जनाको उम्मेदवारी दर्ता
उपराष्ट्रपति निर्वाचन : चार जनाको उम्मेदवारी दर्ता
शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे
शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे

तपाईंले छुटाउनुभयो कि?