राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २८, २०८१
|
|
५२ पटक हेरिएको
Shares
राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड

सारांश

  • काठमाडौं।
  • संसद्बाट विश्वासको मत गुमाएसँग राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँबाट खुमलटार गएका छन्।
  • खुमलटार प्रधानमन्त्री प्रचण्डको निजी निवास हो।

काठमाडौं। संसद्बाट विश्वासको मत गुमाएसँग राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँबाट खुमलटार गएका छन्।

खुमलटार प्रधानमन्त्री प्रचण्डको निजी निवास हो। संसद्बाट विश्वासको मत गुमाएसँगै प्रधानमन्त्रीको सरकारी निवास नगएर उनी खुमलटार गएका हुन्।

संसद्बाट विश्वासको मत गुमाएसँगै शीतल निवास पुगेका प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका छन् । उनले नयाँ बन्ने सरकारका लागि संविधान नमिची आह्वान गर्न पनि राष्ट्रपतिलाई ध्यानाकार्षण गराएको स्रोतले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
अन्तराष्ट्रिय उडानलाई हुँदैछ यस्तो तयारी
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
एनसेलको शेयर कारोबारमा रोक लगाउन संसदीय समितिको निर्देशन
एनसेलको शेयर कारोबारमा रोक लगाउन संसदीय समितिको निर्देशन
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर
यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’  (भिडियोसहित)
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’ (भिडियोसहित)
डिसहोमका ग्राहकलाई सुविधा
डिसहोमका ग्राहकलाई सुविधा

तपाईंले छुटाउनुभयो कि?