राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)

सारांश

  • काठमाडौं, माघ ५ ।
  • निर्वाचन आयोगले शुक्रबार २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
  • आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनको लागि आयोगले ती दललाई निर्वाचन चिह्न प्रदान गरेको हो ।

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले शुक्रबार २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनको लागि आयोगले ती दललाई निर्वाचन चिह्न प्रदान गरेको हो ।

हेर्नुहोस्, कुन दलले के चिह्न पाए ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?