रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको तालिम सम्पन्न

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ७, २०७५
|
|
६१ पटक हेरिएको
Shares
रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको तालिम सम्पन्न

सारांश

  • बुटवल , ७ जेठ ।
  • बुटवल जेसीज र जेसीआई गोरखपुर मिड टाउनको संयुक्त आयोजनामा भएको अन्तराष्ट्रिय स्तरको तालिम अनजिप २०१८ को समापन भएको छ ।
  • युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने लक्ष्यका साथ आयोजना गरिएको तालिममा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त प्रशिक्षक केशव जैन र प्रज्ञा मेहताले प्रशिक्षण दिनु भएको थियो ।

बुटवल , ७ जेठ । बुटवल जेसीज र जेसीआई गोरखपुर मिड टाउनको संयुक्त आयोजनामा भएको अन्तराष्ट्रिय स्तरको तालिम अनजिप २०१८ को समापन भएको छ ।

युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने लक्ष्यका साथ आयोजना गरिएको तालिममा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त प्रशिक्षक केशव जैन र प्रज्ञा मेहताले प्रशिक्षण दिनु भएको थियो ।

कोटीहवामा रहेको टाईगर प्यालेश रिर्सोटमा ३ दिन सम्म चलेको तालिमामा नेपाल र भारतका गरी ५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

समापन समारोहमा बोल्दै सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी भएको बताउँदै आफ्ना खराव आचारणहरु हटाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । जेसीआई ईण्डिया क्षेत्र ३ का अध्यक्ष नितिन कौशिकले नेपाल र भारतका दुई शाखाले आयोजना गरेको तालिमले दुई देशका युवाहरुको सम्वन्ध मजवुत बनाउन सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारी, जेसीआई गोरखपुर मिडटाउनका अध्यक्ष विनित पौदार, कार्यक्रम संयोजकद्धय नरदेव न्यौपाने, पुनित अग्रवालले बोल्दै तालिम फलदायी भएको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि अन्तिम टोलीको घोषणा
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि अन्तिम टोलीको घोषणा
मण्डनदेउपुर नगरपालिकामा नेकपा एमाले आगाडि !
मण्डनदेउपुर नगरपालिकामा नेकपा एमाले आगाडि !
दुर्गममा एम्बुलेन्स कुर्दाकुर्दै मर्नुपर्छ
दुर्गममा एम्बुलेन्स कुर्दाकुर्दै मर्नुपर्छ
कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण
कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण
७८ लाख घुस लिएको आरोप लागेका पाठकविरुद्ध मुद्दा
७८ लाख घुस लिएको आरोप लागेका पाठकविरुद्ध मुद्दा
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि  उम्मेदवार सिफारिस
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस
पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा
पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा
थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस
थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?