रुपन्देही ३ मा घनश्याम भुसालको अग्रता कायमै
सारांश
- रुपन्देही ३ मा नेकपा एमालेका उमेदवार घनश्याम भुसालको अग्रता कायमै रहेको छ ।
- रुपन्देही ३ मा भुसालले ३८७८ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उमेदवार दिपक बोहोरा ३३९३ मत प्राप्त गरेका छन् भने संघीय समाजवादी पार्टीका महेन्द्र यादवले २२७३ मत प्राप्त गरेका छन् ।
रुपन्देही ३ मा नेकपा एमालेका उमेदवार घनश्याम भुसालको अग्रता कायमै रहेको छ ।
रुपन्देही ३ मा भुसालले ३८७८ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उमेदवार दिपक बोहोरा ३३९३ मत प्राप्त गरेका छन् भने संघीय समाजवादी पार्टीका महेन्द्र यादवले २२७३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

Kiran Paudyal
Bhusal le jitnai parchha !!!
Tara Rana
Best of luck camred bhusal jiu.