“रूखमा भाेट हाल्नु” भन्दै अाैषधि बितरण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १५, २०७४
|
२
|
५५ पटक हेरिएको
Shares
“रूखमा भाेट हाल्नु” भन्दै अाैषधि  बितरण

सारांश

  • नवलपरासी, १५ मंसिर नवलपरासीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले निर्वाचन आचारसंहिता विपरित मतदातालाई औषधी वितरण गरेकाे भेटिएकाे छ ।
  • गैंडाकोट ५ स्थित खेलकूद चौर अगाडि कोइरालाले औषधी वितरणका लागि राखेको स्टलमा रुखमा भोट हाल्ने वाचा गराउँदै सर्वसाधारणलाई औषधी वितरण गरेको भिडियाे बाहिरिएकाे छ  ।
  • यसरी औषधी वितरणमा राखिएका ब्यक्ति डाक्टर नभएकाे बताइएकाे छ ।

नवलपरासी, १५ मंसिर नवलपरासीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले निर्वाचन आचारसंहिता विपरित मतदातालाई औषधी वितरण गरेकाे भेटिएकाे छ ।

गैंडाकोट ५ स्थित खेलकूद चौर अगाडि कोइरालाले औषधी वितरणका लागि राखेको स्टलमा रुखमा भोट हाल्ने वाचा गराउँदै सर्वसाधारणलाई औषधी वितरण गरेको भिडियाे बाहिरिएकाे छ  ।

यसरी औषधी वितरणमा राखिएका ब्यक्ति डाक्टर नभएकाे बताइएकाे छ । कानुन अनुसार अधिकार प्राप्त स्वास्थ्यकर्मीले मात्रै औषधी सिफारिस गर्न पाउँछ । तर, कोइरालालाई भोट दिने शर्तमा यहाँ धमाधम औषधी वितरण गरिएकाे देखिन्छ । निर्वाचन अाचार संहिता अनुसार निर्वाचनमा यसरी मतदातालाई प्रभावित गर्नेगरी औषधी वितरण गर्नु आचार संहिता विपरित हुन्छ ।

हेर्नुहाेस भिडियाे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    कालाे काँग्रेस काे कालै कर्तुत

    Comment Author

    Machhindra Nath Neupane

    बामपंथी गठबन्धनलाई सुझनब ! काँग्रेस जस्तोसुकै हथ्कण्ड अप्नाउन पनि पछि पर्दैनन् अाफु जनताकाे साथ लिएर अघि बड्ने ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
कोरोनाका कारण सोमबार ८ जनाको मृत्यु
दिल्ली विधान सभा: एकै पटक २० जना सांसदको पद गुम्यो
दिल्ली विधान सभा: एकै पटक २० जना सांसदको पद गुम्यो
सामाजिक विकास मन्त्रालयमा उल्टो झण्डा
सामाजिक विकास मन्त्रालयमा उल्टो झण्डा
This girl’s mashup of ‘Gabru’ and ‘Cheap Thrills’ will surely make you groove on the dance floor!
This girl’s mashup of ‘Gabru’ and ‘Cheap Thrills’ will surely make you groove on the dance floor!
बम विस्फोट: २६ वर्षीया स्मृति रिजाल पक्राउ !
बम विस्फोट: २६ वर्षीया स्मृति रिजाल पक्राउ !
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने
पूर्व युवराज पारश छोरा हृदयेन्द्र सँग पढ्दै!
पूर्व युवराज पारश छोरा हृदयेन्द्र सँग पढ्दै!
चीनले अमेरिकालाई लगायो कोरोनाभाइरसबारे ‘त्रास फैलाएको’ आरोप
चीनले अमेरिकालाई लगायो कोरोनाभाइरसबारे ‘त्रास फैलाएको’ आरोप

तपाईंले छुटाउनुभयो कि?