रेम्डिसिभिर बढि मूल्यमा बेचे कारवाही

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २१, २०७८
|
|
५७ पटक हेरिएको
Shares
रेम्डिसिभिर बढि मूल्यमा बेचे कारवाही

सारांश

  • औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेको पाइएमा कारवाही गर्ने जनाएको छ ।
  • विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाएक हुन् ।
  • उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने स्पष्ट पारेका छन्।

औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेको पाइएमा कारवाही गर्ने जनाएको छ ।

विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाएक हुन् ।उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने स्पष्ट पारेका छन्।

विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न(नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ । रेम्डिसिभिरको एक मात्राका लागि करीब पाँच हजार रुपैयाँ पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश पराजुलीलाई सांसदहरुको प्रश्न: चारवटी बिहे कुन कानुनले गर्नुभयो ?
प्रधानन्यायाधीश पराजुलीलाई सांसदहरुको प्रश्न: चारवटी बिहे कुन कानुनले गर्नुभयो ?
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर
जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना
चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन
भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन
मजदुर (कविता)
मजदुर (कविता)
नेपाल भर्सेस यमन- 03:00 बजे सम्मको अपडेट
नेपाल भर्सेस यमन- 03:00 बजे सम्मको अपडेट

तपाईंले छुटाउनुभयो कि?