माओपछि ‘सबैà¤à¤¨à¥à¤¦à¤¾ शकà¥à¤¤à¤¿à¤¶à¤¾à¤²à¥€â€™ शी जिनपिंग
सारांश
बीबीसी
चीनको सतà¥à¤¤à¤¾à¤§à¤¾à¤°à¥€ कमà¥à¤¯à¥à¤¨à¤¿à¤·à¥à¤Ÿ पारà¥à¤Ÿà¥€à¤²à¥‡ राषà¥à¤Ÿà¥à¤°à¤ªà¤¤à¤¿ शी जिनपिंगको विचारधारालाई संविधानमा समावेश गरà¥à¤¨à¥‡ निरà¥à¤£à¤¯ गरेको छ ।
संविधानमा शीलाई चीनका पहिलो नेता र संसà¥à¤¥à¤¾à¤ªà¤• माओतà¥à¤¸à¥‡ तà¥à¤‚गको दरà¥à¤œà¤¾ दिइà¤à¤•ो छ । सनॠ२०१२ मा चीनको राषà¥à¤Ÿà¥à¤°à¤ªà¤¤à¤¿ बनेपछि शीको चीनको सतà¥à¤¤à¤¾à¤®à¤¾ पकड लगातार बलियो हà¥à¤à¤¦à¥ˆ गयो ।
संविधानमा ‘शी जिनपिंग थट’ लेखà¥à¤¨à¥‡ पकà¥à¤·à¤®à¤¾ सरà¥à¤µà¤¸à¤®à¥à¤®à¤¤à¤¿à¤²à¥‡ मतदान गरियो । कमà¥à¤¯à¥à¤¨à¤¿à¤·à¥à¤Ÿ पारà¥à¤Ÿà¥€à¤•ी कांगà¥à¤°à¥‡à¤¸à¤•ो अनà¥à¤¤à¥à¤¯à¤®à¤¾ यो निरà¥à¤£à¤¯ लिइयो ।
बेइजिङमा बनà¥à¤¦ ढोका à¤à¤¿à¤¤à¥à¤° यो कांगà¥à¤°à¥‡à¤¸à¤®à¤¾ दà¥à¤ˆ हजारà¤à¤¨à¥à¤¦à¤¾ बढि पà¥à¤°à¤¤à¤¿à¤¨à¤¿à¤§à¥€ समावेश à¤à¤ । यो चीनको सबैà¤à¤¨à¥à¤¦à¤¾ महतà¥à¤µà¤°à¥à¤ªà¥‚रà¥à¤£ राजनीतिक बैठक हो जसमा आउà¤à¤¦à¥‹ पाà¤à¤š वरà¥à¤·à¤®à¤¾ देशको कमान कसको हातमा होला à¤à¤¨à¥à¤¨à¥‡ विषयमा निरà¥à¤£à¤¯ गरिनà¥à¤› ।
शी जिनपिंग थटः
कमà¥à¤¯à¥à¤¨à¤¿à¤·à¥à¤Ÿ पारà¥à¤Ÿà¥€à¤•ो कांगà¥à¤°à¥‡à¤¸ अकà¥à¤Ÿà¥‹à¤¬à¤° १८ देखि सà¥à¤°à¥ à¤à¤à¤•ो थियो । यसको सà¥à¤°à¥à¤µà¤¾à¤¤à¤®à¤¾ शी जिनपिंगले तीन घणà¥à¤Ÿà¤¾ लामो à¤à¤¾à¤·à¤£ दिà¤à¤•ा थिठ। आफà¥à¤¨à¥‹ à¤à¤¾à¤·à¤£à¤®à¤¾ शीले ‘नयाठयà¥à¤—मा चीनियाठविशेषताका साथ समाजवाद’ दरà¥à¤¶à¤¨à¤²à¤¾à¤ˆ पहिलो पटक पेश गरे ।
शीले यो दरà¥à¤¶à¤²à¤¾à¤ˆ पारà¥à¤Ÿà¥€ कांगà¥à¤°à¥‡à¤¸à¤®à¤¾ राखेपछि पारà¥à¤Ÿà¥€à¤•ा शीरà¥à¤· अधिकारी र मिडियाको तरà¥à¤«à¤¬à¤¾à¤Ÿ यसको लगातार कà¥à¤°à¤¾ गरिà¤à¤•ो थियो । यसलाई शी जिनपिंग थट à¤à¤¨à¥à¤¨ थालियो । तà¥à¤¯à¤¤à¤¿ नै बेला यो कà¥à¤°à¤¾à¤•ो संकेत पाइà¤à¤•ो थियो कि शीले पारà¥à¤Ÿà¥€à¤²à¥‡ आफà¥à¤¨à¥‹ छाप छोडà¥à¤¨ सफल à¤à¤ ।
बीबीसी चीनकी समà¥à¤ªà¤¾à¤¦à¤• कà¥à¤¯à¤¾à¤°à¥€ गà¥à¤°à¥‡à¤¸à¥€à¤•ा अनà¥à¤¸à¤¾à¤° पारà¥à¤Ÿà¥€à¤•ो संविधानमा ‘शी जिनपिंग थट’ पà¥à¤°à¤¤à¤¿à¤¸à¥à¤¥à¤¾à¤ªà¤¿à¤¤ हà¥à¤¨à¥à¤•ो अरà¥à¤¥ पà¥à¤°à¤¤à¤¿à¤¦à¥à¤µà¤¨à¥à¤¦à¥à¤µà¥€ अब शकà¥à¤¤à¤¿à¤¶à¤¾à¤²à¥€ शी जिनपिंगलाई कमà¥à¤¯à¥à¤¨à¤¿à¤·à¥à¤Ÿ पारà¥à¤Ÿà¥€à¤•ो नियम उलà¥à¤²à¥‡à¤– नगरी चà¥à¤¨à¥Œà¤¤à¥€ दिन सकà¥à¤¦à¥ˆà¤¨à¤¨à¥ ।
यसअघि पनि कमà¥à¤¯à¥à¤¨à¤¿à¤·à¥à¤Ÿ पारà¥à¤Ÿà¥€à¤•ा नेताले आफà¥à¤¨à¥‹ विचार वà¥à¤¯à¤•à¥à¤¤ गरà¥à¤¦à¥ˆ आà¤à¤•ा छनॠतर माओतà¥à¤¸à¥‡ तà¥à¤‚गबाहेक कसैको पनि विचारलाई पारà¥à¤Ÿà¥€ संविधानमा थटको रà¥à¤ªà¤®à¤¾ सà¥à¤¥à¤¾à¤¨ दिइà¤à¤•ो थिà¤à¤¨ । माओ र देंग जियाओपिंगको नाम मातà¥à¤° पारà¥à¤Ÿà¥€ संविधानमा उनीहरà¥à¤•ो विचारलाई समावेश गरिà¤à¤•ो थियो ।
अब सà¥à¤•ूलका बचà¥à¤šà¤¾, कलेजका विदà¥à¤¯à¤¾à¤°à¥à¤¥à¥€, सरकारी करà¥à¤®à¤šà¤¾à¤°à¥€, ९ करोड कमà¥à¤¯à¥à¤¨à¤¿à¤·à¥à¤Ÿ पारà¥à¤Ÿà¥€à¤•ा सदसà¥à¤¯à¤²à¥‡ शी जिनपिंगको थट पढà¥à¤¨à¥‡à¤›à¤¨à¥ । चीनमा शी जिनपिंग थटका साथै नयाठतरिकाले चीनियाठसमाजवादी यà¥à¤— सà¥à¤°à¥ à¤à¤à¤•ो छ । पारà¥à¤Ÿà¥€à¤²à¥‡ यो नयाठयà¥à¤—लाई आधà¥à¤¨à¤¿à¤• चीनको तेसà¥à¤°à¥‹ चà¥à¤¯à¤¾à¤ªà¥à¤Ÿà¤° बताà¤à¤•ो छ ।
पहिलो चरण चेयरमà¥à¤¯à¤¾à¤¨ माओको थियो जसले गृहयà¥à¤¦à¥à¤§à¤®à¤¾ फसेको चीनलाई निकालà¥à¤¨à¤•ा लागि मानिसहरà¥à¤²à¤¾à¤ˆ à¤à¤•जà¥à¤Ÿ गरेका थिठ। दोसà¥à¤°à¥‹ चरण देंग जियाओपिंगको रहà¥à¤¯à¥‹ जसको शासनकालमा चीन थप à¤à¤•जà¥à¤Ÿ à¤à¤¯à¥‹ । जियाओपिंगले चीनलाई अनà¥à¤¶à¤¾à¤¸à¤¿à¤¤ र विदेशमा बलियो बनाठ।
अब तेसà¥à¤°à¥‹ यà¥à¤— जिनपिंगको सà¥à¤°à¥ à¤à¤à¤•ो छ । अब शी जिनपिंगको नाम पारà¥à¤Ÿà¥€ संविधानमा समावेश गरिà¤à¤•ो छ जसपछि उनलाई कसैले पनि चà¥à¤¨à¥Œà¤¤à¥€ दिन सकà¥à¤¨à¥‡à¤›à¥ˆà¤¨à¤¨à¥ जबसमà¥à¤® कमà¥à¤¯à¥à¤¨à¤¿à¤·à¥à¤Ÿ पारà¥à¤Ÿà¥€à¤•ो नियममा कà¥à¤¨à¥ˆ आà¤à¤š आउà¤à¤¦à¥ˆà¤¨ ।
प्रतिक्रिया