काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)

सारांश

  • काठमाडाै, १५ असार ।
  • जेेठ २६ र २७ गते लिइएकाे काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनिक भएकाे छ ।
  • सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा  शुक्रबार सार्वजनिक  गरेकाे हाे ।

काठमाडाै, १५ असार ।जेेठ २६ र २७ गते लिइएकाे काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनिक भएकाे छ ।

सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा  शुक्रबार सार्वजनिक  गरेकाे हाे । 

परिक्षामा ट कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको हाे।

यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि कोटा निर्धारण गरेको छ।

परीक्षाको नजिता हेर्नुहोस् को-को भए उत्तिर्ण?

Passers-List

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?