रोल्पामा ५२ प्रतिशत मत खस्यो, थवाङमा ३० प्रतिशत मात्रै

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १०, २०७४
|
|
५८ पटक हेरिएको
Shares
रोल्पामा ५२ प्रतिशत मत खस्यो, थवाङमा ३० प्रतिशत मात्रै

सारांश

  • रोल्पा, मंसिर १०– रोल्पामा ५२ प्रतिशत मत खसेको छ ।
  • जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५२ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।
  • तर रोल्पाकै थबाङमा भने ३० प्रतिशत मात्रै मत खसेको छ ।

रोल्पा, मंसिर १०– रोल्पामा ५२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५२ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।

तर रोल्पाकै थबाङमा भने ३० प्रतिशत मात्रै मत खसेको छ । निर्वाचन बहिष्कार गर्ने गाउँको रुपमा चिनिएको थवाङमा २ हजार ७ सय ७२ मतदाता रहेकोमा ८ सय २२ मत मात्रै खसेको हो ।

रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ६६ हजार मत खसेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिम नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो
भारतले नेपाललाई बेचेको बिजुलीको भाउ बढायो
उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन
उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन
बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी
बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
८ वर्षपछि सँगै देखिँदै अभिशेख र एेश्वर्य
८ वर्षपछि सँगै देखिँदै अभिशेख र एेश्वर्य
राप्रपाले निर्वाचन आयोगको कार्यालय घेराउ गर्दै
राप्रपाले निर्वाचन आयोगको कार्यालय घेराउ गर्दै
हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्
हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्

तपाईंले छुटाउनुभयो कि?