रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडीको मनोनयनमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २०, २०७५
|
|
६४ पटक हेरिएको
Shares
रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडीको मनोनयनमा

सारांश

  • काठमाडौं, २० मंसिर ।
  • नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसियाको शीर्ष श्रेणीको फुटबल लिगमा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।
  • इन्डोनेसियाको फुटबल क्लब पर्सिजा जाकार्ताबाट खेल्दै आएका रोहित यो सिजनको उत्कृष्ट फुटबलरका लागि सार्वजनिक गरिएको उत्कृष्ट तीन खेलाडीको मनोनयनमा परेका हुन् ।

काठमाडौं, २० मंसिर । नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसियाको शीर्ष श्रेणीको फुटबल लिगमा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

इन्डोनेसियाको फुटबल क्लब पर्सिजा जाकार्ताबाट खेल्दै आएका रोहित यो सिजनको उत्कृष्ट फुटबलरका लागि सार्वजनिक गरिएको उत्कृष्ट तीन खेलाडीको मनोनयनमा परेका हुन् । मिडफिल्डर रोहितसँगै अरु दुई खेलाडीलाई पनि उक्त अवार्डका लागि मनोनीत गरिएको छ ।

रोहितले यो सिजन पर्सिजाका लागि ३० खेल खेल्दै ३ गोल गरेका छन् । इन्डोनिसियाको ‘लिग वान’मा अब सबै टिमले एक/एक खेल खेल्न बाँकी रहँदा रोहितको टिम ५९ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
मलमासको बेला किन शारिरीक सम्पर्क गर्नुहुदैन ? (भिडियोसहित)
मलमासको बेला किन शारिरीक सम्पर्क गर्नुहुदैन ? (भिडियोसहित)
सयौं कम्पनीका लाइसेन्स खारेज गर्ने सरकारको तयारी
सीमा समस्याको निकास वार्ताबाटैः भारत
सीमा समस्याको निकास वार्ताबाटैः भारत
जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने
जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने
हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु
हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु
चीनले दिने तीन लाख डोज कोरोना भ्याक्सिनबारे स्वास्थ्य मन्त्रालय बेखवर
चीनले दिने तीन लाख डोज कोरोना भ्याक्सिनबारे स्वास्थ्य मन्त्रालय बेखवर
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
३३ केजी सुन प्रकरण: २६ अभियुक्तको मिसिल झिकाउन आदेश

तपाईंले छुटाउनुभयो कि?