लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ३०, २०७९
|
|
५५ पटक हेरिएको
Shares
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन

सारांश

  • काठमाडौं ।
  • काठमाडौंमा लघुवित्त संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।
  • माइतीघर मण्डलामा मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।

काठमाडौं । काठमाडौंमा लघुवित्त संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ । माइतीघर मण्डलामा मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरु विरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?