ललिता निवास प्रकरण : थप एक जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ७, २०८०
|
|
५९ पटक हेरिएको
Shares
ललिता निवास प्रकरण : थप एक जना पक्राउ

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले थप एकजनालाई पक्राउ गरेको छ ।
  • सीआईबीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले थप एकजनालाई पक्राउ गरेको छ । सीआईबीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

यसअघि शुक्रवार सर्वोच्च अदालतले पक्राउविरुद्धका रिट खारेज गरेपछि सीआईबीलाई अनुसन्धानमा सजिलो भएसँगै यस प्रकरणमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । यस प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् ।

बहालवाला सचिव कृष्ण राउतलाई भने थुनाबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ ।

(firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका अध्यक्षमा दाजुभाइकै उम्मेदवारी, अन्योलमा परिवार र आफन्त
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
द्रुतमार्ग निर्धारित समयमै : रक्षामन्त्री पोखरेल
द्रुतमार्ग निर्धारित समयमै : रक्षामन्त्री पोखरेल
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
बालेनपत्नी सबिनासँग ट्राफिक प्रहरीले असभ्य व्यवहार गरेको सचिवालयको स्पष्टीकरण
बालेनपत्नी सबिनासँग ट्राफिक प्रहरीले असभ्य व्यवहार गरेको सचिवालयको स्पष्टीकरण
महिना दिनदेखि किशोरी बेखबर
महिना दिनदेखि किशोरी बेखबर
स्याङ्जामा एेतिहासिक प्याराग्लाइडिङ वर्ल्ड कप !
स्याङ्जामा एेतिहासिक प्याराग्लाइडिङ वर्ल्ड कप !
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

तपाईंले छुटाउनुभयो कि?